काठमाडौँ - पिपुल्स पावर लिमिटेडका सञ्चालक श्रीकृष्ण अर्यालको राजीनामा स्वीकृत भएको छ ।
कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले असोज ९ गतेदेखि लागु हुने गरी अर्यालको राजीनामा स्वीकृत गरेको हो । उनले आफ्नो व्यक्तिगत कारण देखाउदै सञ्चालक पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया