पूर्व राजा ज्ञानेन्द्र शाह भुटान भ्रमण

शुक्रबार, ११ असोज २०८१, ०८ : १६

 काठामाडाैं - पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गर्ने भएका छन् । 

शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने संवाद सचिव डा। फणीराज पाठकले जानकारी दिए ।

शाहले नौरथाको अवधिमा त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम रहेको छ । दसैँ मान्न भने उनी काठमाडौँ नै फर्किने कार्यतालिका तय भएको छ । 
 

शुक्रबार, ११ असोज २०८१, ०८ : १६

प्रतिक्रिया