चीनबाट नेताहरु फर्के लगत्तै केन्द्रीय समिति बैठकमा जुट्यो रास्वपा

शुक्रबार, ११ असोज २०८१, ११ : २३

काठमाडौँ - सहकारी प्रकरणमा पार्टी सभापतिमाथि कारबाही सिफारिश भएपछि तनावमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो ।
बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीका नेताहरूको चीन भ्रमण, पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन र महाधिवेशन केन्द्रित छलफल हुने बताइएको छ । 

शुक्रबार, ११ असोज २०८१, ११ : २३

प्रतिक्रिया