प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता

शुक्रबार, ११ असोज २०८१, ११ : ५१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका हुन्। महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेन र प्रथम महिला जिल वाइडेनले न्युयोर्कमा स्वागत समारोह गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका हुन्।
 

शुक्रबार, ११ असोज २०८१, ११ : ५१

प्रतिक्रिया