काठमाडाैं- अविरल वर्षाका कारण सुनकोशीमा बढेको बहाव सिन्धुलीको खुर्कोट स्थित बजार क्षेत्रमा पसेको छ ।
खुर्कोटमा रहेको सशस्त्र प्रहरीको बेसमा बाढी पसेपछि त्यहाँबाट हतियार र बन्दोबस्तीका सामान सारिएको छ । सशस्त्रको क्याम्पबाट हतियार लगायतका सामान इलाका प्रहरी कार्यालयमा जनाएको छ । बजारमा अबस्थित स्थानीय बासिन्दालाइ अन्यत्र छार्ने काम भइरहेकाे छ प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया