काठमाडौँ- ललितपुरको नख्खु खोलाले बगाएर ल्याएका एक सशस्त्र प्रहरीका उद्दारकर्ताको सफल रेस्क्यु गरिएको छ । कुसुन्तीमा बाढीमा फसेका मानिसहरूको उद्दार गरि आफु पनि सुरक्षित स्थानतर्फ फर्कने क्रममा उनलाई नख्खु खोलाले बगाएर ल्याएको थियो ।
करिब एक घण्टाको प्रयास पछि उनलाई पनि उद्दार गरिएको हो ।
प्रतिक्रिया