माउन्टेन इनर्जीका सीईओ  श्रेष्ठको राजिनामा स्वीकृत

सोमबार, १४ असोज २०८१, १२ : ५५

काठमाडौँ - माउन्टेन इनर्जी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दामोदर श्रेष्ठले दिएको राजिनामा स्वीकृत भएको छ ।

कम्पनी सञ्चालक समितिको असोज ११ गते बसेको बैठकले कार्यकारी प्रमुख श्रेष्ठले दिएको राजिनामा मंसिर १ गतेदेखि लागु हुनेगरी स्वीकृत गरेको हो ।

सोमबार, १४ असोज २०८१, १२ : ५५

प्रतिक्रिया