भोली देशभर सार्वजनिक बिदा

बुधबार, १६ असोज २०८१, १५ : ५८

काठमाडौँ - भोली असोज १७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले घटस्थापनाको अवसरमा भोली सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले असोज १७ गते विदा दिने भएको हो । उक्त दिन बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकारी कार्यलयहरु बन्द हुनेछन् ।
 

बुधबार, १६ असोज २०८१, १५ : ५८

प्रतिक्रिया