आईसीएफसी फाइनान्स र बुद्ध एयरबीच सम्झौता

विहीबार, १७ असोज २०८१, १३ : ५५

काठमाडौँ - आईसीएफसी फाइनान्सका ग्राहकलाई ग्राहकलाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने सम्झौता भएको छ।

सम्झौता अनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले आईसीएफसीको डेबिट कार्ड वा आईसीएफसीको मोबाइल बैंकिङ्ग एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ। 

यो सम्झौताबाट आईसीएफसीका ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुन सक्नेछन् ।

विहीबार, १७ असोज २०८१, १३ : ५५

प्रतिक्रिया