नेको इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

शुक्रबार, १८ असोज २०८१, १२ : ०८

काठमाडौँ - नेको इन्स्योरेन्स लिमिटेडले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा बाँकी कार्यकालको लागि मणिदेव भट्टराईलाई नियुक्त गरेको छ ।

कम्पनी सञ्चालक समितिको असोज १७ गते बसेको सञ्चालक समिति बैठकमा अध्यक्ष रमेश कुमार निरौलाले नवनियुक्त सञ्चालक भट्टराईलाई शपद ग्रहण गराई पद बहाली गरेका छन् ।

Capture
 

शुक्रबार, १८ असोज २०८१, १२ : ०८

प्रतिक्रिया