काठमाडौँ - पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना दसैँ मनाएर उपत्यका भित्रिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मङ्गलबार बिहानसम्म अर्थात् पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना उपत्यका भित्रिएका हुन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २७ गतेदेखि नै उपत्यका फर्कनेको सङ्ख्या बढ्दै गएको छ
दसैँको टीकाको भोलिपल्ट काठमाडौँ फर्किनेको सङ्ख्या २९ हजार आठ सय ५८ रहेका कार्यालयले जनाएको छ ।
प्रतिक्रिया