मोहरेडाँडामा ड्रोनबाट सामान ढुवानी

शनिबार, १० कार्तिक २०८१, १२ : २९

काठमाडौँ - अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ ।     

ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका- ८ नागीबाट सोही वडाको पर्यटकीयस्थल मोहरेडाँडामा सामान ढुवानी गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ड्रोन प्रयोग गरिएको हो । 

शनिबार, १० कार्तिक २०८१, १२ : २९

प्रतिक्रिया