काठमाडौं - सडक तथा खोला मापदण्ड खारेजको माग गर्दै काठमाडौंमा आज विरोध प्रदर्शन भइरहेको छ ।
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले उक्त मापदण्डले नागरिकको उठीबास लगाएको भन्दै विरोध र्याली निकालिएको छ ।
ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारबाट सुरु र्याली माइतीघर मण्डला पुगेको छ। र्यालीमा अभियन्ता सुमन सायमीलगायत सहभागी छन्।
प्रतिक्रिया