इन्धनको मूल्य बढेसँगै आन्तरिक हवाई भाडामा वृद्धि, कहाँकाे कति पुग्याे ?

मंगलबार, १८ मंसिर २०८१, १७ : ५६

काठमाडौं - नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै आन्तरिक हवाई भाडासमेत वृद्धि भएको छ । 

नेपाल आयल निगमले १५ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भाडा बढाउने निर्णय गरेको हो । बढेको भाडा भोलि, १९ गतेदेखि लागू हुनेछ । 

मंगलबार, १८ मंसिर २०८१, १७ : ५६

प्रतिक्रिया