शिक्षा समितिको बैठक आज बस्दैँ

विहीबार, २० मंसिर २०८१, १० : १९

काठमाडौं- प्रतिनिधि सभा अन्तरगत आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैँ छ । बिहीबार दिउसो १ बजे समितिको बैठक हलमा उक्त बैठक बस्न लागिएको हो । 

आजको बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । 
 

विहीबार, २० मंसिर २०८१, १० : १९

प्रतिक्रिया