याे राशिलाई आज रोकिएका धन हातपर्ने याेग छ, यी राशिकाे दिन कस्ताे ?

शनिबार, २२ मंसिर २०८१, ०६ : ५७

काठमाडौं- आज २०८१ मंसिर २२ गते शनिबार (७ डिसेम्बर, २०२४) । मंसिर शुक्लपक्ष, षष्ठी ०९:२८ सम्म, तत्पश्चात् सप्तमी । धनिष्ठा १५:५७ सम्म, तत्पश्चात् शतभिषा । चन्द्रराशि : कुम्भ । दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः

 

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुलाई आज आजको दिन राम्रो रहेको छ । बाधाहरु हटनेछन् । सबैतिरबाट सहयोग मिल्नेछ । रोकिएका कामहरु बन्नेछन् । पढाइमा मन लाग्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । नयाँ कामको सुरुवात हुनेछ ।

 

बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुलाई आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।

 

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुलाई आजको दिन सामान्य रहनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । काममा ढिलाइ हुनेछ । व्यापारमा सफलता हात लाग्नेछन् । काम गर्ने जोश जाँगरमा कमी आउनेछ । अनावश्यक झन्झन्ट आइलाग्नेछ ।

 

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूकाे आजको दिन केहि प्रतिकूल रहेकोछ । समयमा काम बन्नेछैन । पुरानै समस्याहरु आइलाग्नेछन् । स्वास्थ्यमा समस्या आउनेछ । यात्रा गर्दा विचार पुर्याउनु पर्ला । कामहरु रोकिन सक्छन् ।

 

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुलाई आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।

 

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुकाे आजकाे दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । नयाँ कामको सुरुवमत हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुनेछ । जोश जाँगर बढ्नेछ ।

 

तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुलाई आजको दिन मध्यम रहेको छ । बोलीका कारण समस्या आइलाग्न सक्छ । यात्रा गर्दा विचार पुर्याउनु पर्ला । धार्मिक तथा सामाजिक क्षेत्रमा समय दिँदा राम्रो हुन्छ।  पारिवारिक मनोरञ्जनमा खर्च बढ्न सक्छ ।

 

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुकाे आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । नयाँ कामको सुरुवमत हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुनेछ । जोश जाँगर बढ्नेछ ।

 

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुकाे आजको दिन शुभ रहेको छ । पढाइमा मन लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुनेछ । कामहरु बन्नेछन् ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुकाे आजको दिन सामान्य रहेको छ । पढाइमा मन लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुनेछ । कामहरु बन्नेछन् । अनावश्यक काममा खर्च हुने छ ।

 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुलाई आजको दिन राम्रो रहेको छ । सबै पक्षहरु सबल रहनेछन् । मिष्ठान्न भोजन गर्न पाइने छ । स्वास्थ्यका पुराना समस्याहरु हराउँदै जानेछ । कृषिमा सफलता मिल्नेछ । कामहरु सजिलै बन्नेछन् ।

 

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुकाे आजको दिन सामान्य रहेकोछ । खानपान विशेष ध्यान पुर्याउनुपर्छ, अन्यथा स्वास्थ्यमा समस्या देखिन सक्छ । व्यापार व्यवसायमा ठूलो प्रगति हुने समय छैन । अनावश्यक विवाद नगर्दा राम्रो हुन्छ। यात्रा गर्दा विचार पुर्याउनु होला ।

शनिबार, २२ मंसिर २०८१, ०६ : ५७

प्रतिक्रिया