काठमाडौं - कीर्तिपुर नगरपालिकामा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ।
त्यसकै अवसरमा भोलि (मंगलबार) कीर्तिपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको आइतबार बसेको २३ गतेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया