भोलि देशभर सार्वजनिक बिदा, सेयर कारोबार नहुने

आइतबार, १४ पुस २०८१, १७ : ३३

काठमाडौं - सरकारले भोली पुस १५ गते सोमबार सार्वजनिक बिदा दिएको छ । 

सरकारले भोलि तमु ल्होछारको अवसरमा सार्वजनिक बिदा दिएको हो । यस कारण उक्त दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

आइतबार, १४ पुस २०८१, १७ : ३३

प्रतिक्रिया