काठमाडौं- ‘बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट प्राप्त ‘बैंकिङक कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको हो ।
यो विधेयक माघ ६ गते प्रतिनिधि सभाको बैठकबाट सर्वसम्मतिले पारित भएको थियो ।
प्रतिक्रिया