राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले दिए राजीनामा

विहीबार, १४ चैत्र २०८१, ११ : २५

काठमाडौं - नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् 

। राष्ट्र बैंक गभर्नरको दौडमा रहेका उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन् ।श्रेष्ठले राष्ट्र बैंकबाट राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
 

विहीबार, १४ चैत्र २०८१, ११ : २५

प्रतिक्रिया