काठमाडौं - काठमाडौं महानगरपालिका वडा नम्बर १४ एनबीटिसी अगाडि घर मर्मत गर्नका सडकपेटी अवरोध गरी निर्माण सामग्री राखे पछि काठमाडौं महानगर प्रहरीले जरिवाना गराएको छ ।
घर मर्मत गर्नका लागी केशव भट्टले त्यहाँ सम्पूर्ण निर्माण सामग्री राखेका थिए । काठमाडौं महानगर प्रहरीले सो स्थानबाट सम्पूर्ण निर्माण सामग्री हटाउन लगाई रु. १५,०००\- जरिवाना गरिएको छ।
प्रतिक्रिया