एमाले सचिवालय बैठक च्यासलमा सुरू

सोमबार, ०१ बैशाख २०८२, १२ : ५२

काठमाडौं सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको छ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो। 

एमाले सचिवालय बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र विविध विषयमा छलफल हुने बताइएको छ।

सोमबार, ०१ बैशाख २०८२, १२ : ५२

प्रतिक्रिया