काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।
तेह्रथुम पावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हो । कम्पनीको १०० प्रतिशत हकप्रद पछि ३४७.०६ रुपैंयामा मूल्य समायोजन गरेको हो ।
नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ५९४.११ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोलि सेयर बजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया