गंगानारायण श्रेष्ठ माओवादीमै फर्किए

सोमबार, १२ जेठ २०८२, १३ : १८

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा)का सह–अध्यक्ष गंगानारायण नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् ।

सोमबार माओवादीसँग समायोजन गरी उनी पुरानै घरमा फर्किएका हुन् । दुई पार्टीबीच भएको ५ बुँदे सहमतिअनुसार उनले सचिवको जिम्मेवारी पाएका छन् । 

लामो समय माओवादी आन्दोलनमा सक्रिय रहेका श्रेष्ठले २०७२ सालमा बाबुराम भट्टराईसँग पार्टी परित्याग गरेका थिए ।

 

 

सोमबार, १२ जेठ २०८२, १३ : १८

प्रतिक्रिया