स्वतन्त्र नागरिक छानबिन आयोगद्वारा तीनकुने घटनाबारेको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

बुधबार, १४ जेठ २०८२, १६ : ५१

काठमाडौं- गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको तीनकुने घटनाबारे स्वतन्त्र नागरिक छानबिन आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ ।

देवेन्द्रलाल नेपाली नेतृत्वको आयोगमा आगोगले सार्वजनिक गरेको प्रतिवेदनमा सरकारले तीनकुने घटनको छानबिन गर्ने क्रममा अपराध अनुसन्धानका स्थापित सिद्धान्त, प्रचलन र कार्यविधिहरू पालना नगरेको उल्लेख छ ।  

आयोगले तीनकुने घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र कानुनी व्यवस्थाको उल्लंघन भएको निष्कर्ष निकालेको छ। 

बुधबार, १४ जेठ २०८२, १६ : ५१

प्रतिक्रिया