काठमाडौं– गएरातिको झरीपछि बिहीबार दिउँसो काठमाडौं उपत्यका पूर्णतया खुलेर मनमोहक देखिएको छ । केही दिनदेखि बादल लागेर गजधम्म भएको आकाश आज दिउँसो खुलेको हो ।
दिउँसो उपत्यकामा गर्मी बढे पनि हरियाली वातावरण र निलो आकाशले सुन्दरता बढाएको छ । उपत्यकाबाटै आसपासका हिमालहरु समेत सहजै देखिएका छन् ।
हेर्नुहोस् तस्बिरहरु
प्रतिक्रिया