मकरी गाड हाइड्रोपावरले आईपीओ जारी गर्दै, असार १८ गतेका लागि बोलायो विशेष साधारणसभा

सोमबार, ०२ असार २०८२, ११ : ०७

काठमाडौं- मकरी गाड हाइड्रोपावर लिमिटेडले असार १८ गते विशेष साधारणसभा बोलाएको छ । 

सभामा कम्पनीले आईपीओ जारी गर्ने र साधारण सेयर बिक्री पश्चात प्राप्त हुने पुँजी उपयोग गर्ने सम्बन्धमा छलफल गर्नेछ । यसका साथै कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि सभामा छलफल हुनेछ ।

सभा कम्पनीको रजिष्ट्रार्ड कार्यालय, नारायणगोपाल चोक, महाराजगञ्ज, काठमाडौंमा साँझ ५ बजे सुरु हुनेछ ।
 

सोमबार, ०२ असार २०८२, ११ : ०७

प्रतिक्रिया