रास्वपाको महामन्त्री बने कविन्द्र बुर्लाकोटी

शनिबार, ०७ असार २०८२, ११ : २५

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिएको छ ।

शनिबार बिहान बसेको केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले हाल कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

शनिबार, ०७ असार २०८२, ११ : २५

प्रतिक्रिया