धितोपत्र बोर्डबाट बुंगल हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति

मंगलबार, १७ असार २०८२, ११ : २७

काठमाडौं- धितोपत्र बोर्डबाट बुंगल हाइड्रो लिमिटेड आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।

बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । 

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई जारी पुँजीको ३५ प्रतिशतका दरले हुन आउने २९ करोड ५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति पाएको बोर्डले जानकारी दिएको छ । 

 
मंगलबार, १७ असार २०८२, ११ : २७

प्रतिक्रिया