काठमाडौं महानगरमा विद्युत सप्लाई रोकियो, सबै काम अवरुद्ध

विहीबार, २६ असार २०८२, ११ : ५५

काठमाडौं- काठमाडौं महानगरपालिकाको कार्यालयमा विद्युत् सप्लाई बिग्रिँदा सबै काम रोकिएको छ । 

महानगरको विद्युतीय प्रणालीले भार थेग्न नसक्दा सेवा प्रवाह ठप्प भएको हो । महानगरका एक कर्मचारीका अनुसार आन्तरिक वायरिङमा समस्या आउँदा विद्युत् प्रणाली रोकिएर सबै काम अवरुद्ध भएको छ ।

 
 
 
विहीबार, २६ असार २०८२, ११ : ५५

प्रतिक्रिया