एमालेको सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

विहीबार, ०१ साउन २०८२, ०९ : ४७

काठमाडौं– नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने बताइएकाृ छ ।

आगामी भदौ २० देखि २२ गतेसम्म हुन लागेको विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रतिवेदन सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठकमा पेश गरिने एमालेले जनाएको छ।

 
विहीबार, ०१ साउन २०८२, ०९ : ४७

प्रतिक्रिया