भिजन इनर्जीले आईपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

सोमबार, ०५ साउन २०८२, १२ : १५

काठमाडौं- भिजन इनर्जी एन्ड पावर कम्पनीले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ जारी गर्न अनुमति माग्दै निवेदन दिएको हो । 

बोर्डले अनुमति दिएमा भिजन इनर्जीले ८३ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ।

भिजन इनर्जीले १०० रुपैयाँ अंकितदरका कुल ८३ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नेछ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । 
 

 
सोमबार, ०५ साउन २०८२, १२ : १५

प्रतिक्रिया