अख्तियारका प्रमुख राईविरुद्ध अख्तियारमै पर्‍यो उजुरी

आइतबार, ११ साउन २०८२, १३ : २७

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख  प्रेमकुमार राईविरुद्ध उजुरी दिइएको छ । आफूलाई अभियन्ता बताउने युवराज पौडेल (सफल) ले राईविरुद्ध आइतबार (साउन ११) अख्तियारमै उजुरी दिएका हुन् ।

उजुरीमा पौडेलले वाइडबडी विमान, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थीलगायत प्रकरणमा मुछिएका राईमाथि आवश्यक छानबिन र कारबाही गर्न माग गरेका छन् ।

  उजुरी :

01_7nc4X6z9sZ1_4zaaBhIg45

 
आइतबार, ११ साउन २०८२, १३ : २७

प्रतिक्रिया