काठमाडौं- संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको फेरबदलबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् ।
पूर्णपाठ :
प्रतिक्रिया