हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा पुनः बज्राचार्य

सोमबार, १६ असार २०७६, १३ : ०४

काठमाडौं – हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुशील बज्राचार्य नियुक्त भएका छन् । असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो कार्यकालको लागि पनि बज्राचार्यलाई नियुक्त गरेको हो । 

सोमबार, १६ असार २०७६, १३ : ०४

प्रतिक्रिया