काठमाडौं- नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी प्रिती देवले पाएकी छिन् ।
देवलाई प्राधिकरण प्रशासनले कोशी प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो ।
यसअघि कार्यालय प्रमुख रहेका विनोद कुमार पोखरेलको सुरुवापछि कार्यालय प्रमुखको पद खाली रहेको थियो ।
भदौ २ गते सोमबार कोशी प्रदेश कार्यालयमा औपचारिक रुपमा प्रिति देवलाई जिम्मेवारी दिइएको हो ।
यसअघि उनले मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।
प्रतिक्रिया