पर्वतीय पर्यटनमा पिएचडी गरिरहेका गुरुङ एनएमएको अध्यक्षका उम्मेदवार

शुक्रबार, ०६ भदौ २०८२, १४ : ३६

काठमाडौँ–नेपालको पवतीय पर्यटनमा मलेसियाको लिङ्कन विश्ववद्यालयबाट विद्यावारधि गरिरहेका कुलबहादर गुरुङ नेपाल पर्वतारोहण सङ्घको अध्यक्षको उम्मेदवार बनेको छ । तीन दशकभन्दा लामो समय नेपालको पर्वतीय पर्यटनमा क्रियाशल धादिङ रुवीभ्यालीका गुरुङ भोल (भदौ ७) गते हुन लागेको सङ्घको चुनावमा अध्यक्षको उम्मेदवार बनेका हुन् ।

‘हिमाल हाम्रो गौरव नेतृत्व हाम्रो पहिचान १ सशक्त संघ दिगो पर्वतीय पर्यटन १’, नारा लिएर चुनावी मतदानमा उत्रिएका गुरुङले बिहिबार गरिएको कार्यक्रममा बताउनुभएको हो ।  
 

शुक्रबार, ०६ भदौ २०८२, १४ : ३६

प्रतिक्रिया