पातलो फोल्डेबल स्मार्टफोन–HONOR Magic V5 को प्रि–बुकिङ सुरु

शुक्रबार, २० भदौ २०८२, १२ : ३७

काठमाडौं–नेपाली बजारमा स्लिम र फोल्डेबल स्मार्टफोन HONOR  Magic V5 प्रवेश गरेको छ । उक्त फानेको आधिकारिक प्रि–बुकिङ खुलेको कम्पनीले जनाएको हो । केवल 8.8mm मोटाइमा यो स्मार्टफोनमा सबैभन्दा ठूलो ब्याट्रीसहितको स्लिम फोल्डेबल डिजाइन, आकर्षक हल्का बनावट, र अल्ट्रा–स्मुथ फोल्डेबल OLEd डिस्प्ले रहेको छ ।

Snapdragon 8 Eite प्रोसेसर द्वारा सञ्चालित, HONOR Magic V5 ले विजुलीजस्तै छिटो प्रदर्शन र प्रिमियम फोल्डेबल अनुभव प्रदान गर्दछ । एडभान्स्ड AI, ट्रिपल–क्यामेरा सिस्टम, र पुरै दिन टिक्ने ब्याट्रीसहित,Magic V5 ले सहज मल्टिटास्किङ, अद्भुत भिजुअल्स र उत्कृष्ट फोटोग्राफी अनुभव दिने जनाइएको छ ।

Magic V5 को नेपालमा प्रि–बुकिङ उपलब्ध छ ।

शुक्रबार, २० भदौ २०८२, १२ : ३७

प्रतिक्रिया