काठमाडौं– जेनजी पुस्ताको आन्दोलन भयावह हुँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । उनले जेनजीको आन्दोलन अनियन्त्रित भएपछि आजै राजीनामा दिन बाध्य भएका हुन् ।
प्रतिक्रिया