ओली बालुवाटार छाडेर कहाँ भागे ?

मंगलबार, २४ भदौ २०८२, १६ : ०४

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिए लगत्तै उनले सरकारी निवास बालुवाटार छाडेका छन् ।

बालुवाटार छाडेर उनी कता गए भन्ने खुलेको छैन । अहिले सरकारी निवासभित्र जेनजी आन्दोलनकारीहरु प्रवेश गरेका छन् ।
 

 
मंगलबार, २४ भदौ २०८२, १६ : ०४

प्रतिक्रिया