कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरुको आज शपथ

सोमबार, ३० भदौ २०८२, ०९ : ३०

काठमाडौं– आज (सोमबार) सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरुको शपथ ग्रहण हुँदैछ ।

करिब टुंगो मन्त्रीमा नियुक्त भएका ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।

नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज बिहान साढे ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

 
सोमबार, ३० भदौ २०८२, ०९ : ३०

प्रतिक्रिया