बुटवल पावरले विदेशी स्वामित्वमा रहेको हिमाल पावरको सेयर किन्ने

शनिबार, ११ असोज २०८२, ११ : ५८

काठमाडौं- बुटवल पावर कम्पनीले हिमाल पावरको सेयर किन्ने भएको छ। 

हिमाल पावरमा रहेको स्ट्याटक्राफ्ट होल्डिङ सिंगापुर र इभिनि एएस नर्वेको स्वामित्वमा रहेको एक करोड ४६ लाख गरेको छ। 

बुटवल पावरले स्ट्याटक्राफ्ट होल्डिङ सिंगापुरमा रहेको एक करोड ६८ लाख एक सय ७६ कित्ता र इभिनि एएस नर्वेको स्वामित्वमा रहेको ४५ लाख ९४ हजार ६ सय ११ कित्ता सेयर किन्ने भएको हो। 

हाल हिमाल पावरले ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत आयोजना संचालन गरिरहेको छ।

 
शनिबार, ११ असोज २०८२, ११ : ५८

प्रतिक्रिया