काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको सञ्चालकमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।
कम्पनीको १४९औं सञ्चालक समिति बैठकले संस्थापक सेयरधनीको तर्फबाट अशोक कुमार अग्रवाललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया