सिटिजन्स सगँको सम्झौता पछि सहयोगी विकासको शेयर कारोबार रोक्का

सोमबार, २३ असार २०७६, १२ : १५

काठमाडौँ – सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएपछि सोमबारदेखि सहयोगीको सेयर कारोबार रोक्का हुने भएको छ ।

दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका हुन ।

हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने सहयोगी विकास बैंकको भने चुक्ता पुँजी ५० करोड ९६ लाख रुपैयाँ छ।

सोमबार, २३ असार २०७६, १२ : १५

प्रतिक्रिया