पुरानो नगद लाभांश लिन शेयरधनीलाई चिलिमेको आग्रह

सोमबार, २३ असार २०७६, १३ : ३८

काठमाडौं –निर्णय भएको ५ वर्षपछि पनि शेयरधनीले लाभांश  नलिए पछि चिलिमे जलविद्युत कम्पनीले शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ ।

कम्पनीले २०६९र०७० सम्ममा घोषण गरेको नगद लाभांश लिन आग्रह गरेको हो ।

साधारण सभाले निर्णय गरेको ५ वर्षपछि पनि शेयरधनीले लाभांश  नलिएको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने हुन्छ । 

सोमबार, २३ असार २०७६, १३ : ३८

प्रतिक्रिया