सिभिल बैंकले खोल्यो धनगढीमाईमा नयाँ शाखा

सोमबार, २३ असार २०७६, १४ : ३७

काठमाडौँ – सिभिल बैंकले धनगढीमाईमा आफ्नो शाखा  संचालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाको मेयर हरि नारायण चौधरीले गरेका थिए ।

धनगढीमाई शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९० पुगेकोे पनि बैंकले जनाएको छ । 

सोमबार, २३ असार २०७६, १४ : ३७

प्रतिक्रिया