नयाँ वाम ध्रुवीकरणको तयारी तीव्र, जनार्दन, विप्लव र घनश्याम छलफलमा जुटे

शुक्रबार, २१ कार्तिक २०८२, १० : ३९

काठमाडौं– नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई भेट्न माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल शुक्रवार बिहानै हरिसिद्दीस्थित विप्लव निवास पुगेर छलफलमा जुटेका छन् ।

शुक्रबार बिहानै दुई नेता विप्लव निवास हरिसिद्धी पुगेका हुन् । तीन नेताबिच विकसित परिस्थिति र नयाँ वाम ध्रुवीकरणको विषयमा छलफल चलिरहेको बताइएको छ ।  

 
शुक्रबार, २१ कार्तिक २०८२, १० : ३९

प्रतिक्रिया