सेयर बजार

प्रि ओपन सेसनमा १.२० अंकले घट्यो नेप्से

विहीबार, ०४ मंसिर २०८२, १० : ५६

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२० अंक घटेर २५५९.८८ विन्दुमा झरेको छ।

यस सेसनमा २७ लाख ४३ हजार ८०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४३ कम्पनीको ४ हजार ८०५ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १३ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 
विहीबार, ०४ मंसिर २०८२, १० : ५६

प्रतिक्रिया