सेयर बजार

प्रि ओपन सेसनमा ३.६१ अंकले बढ्यो नेप्से

मंगलबार, ०९ मंसिर २०८२, १० : ५५

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६१ अंक बढेर २६५४.६८ विन्दुमा पुगेको छ। 

यस सेसनमा २८ लाख ७१ हजार ७४७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ६८ कम्पनीको ५ हजार ८७७ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्दा २७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
मंगलबार, ०९ मंसिर २०८२, १० : ५५

प्रतिक्रिया