काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.७१ अंक बढेर २६६१.७० विन्दुमा पुगेको छ।
यस सेसनमा १६ लाख ३२ हजार ९३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ६६ कम्पनीको ४ हजार ७६८ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये ३१ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया